जित्नै पर्ने दबाबमा मुम्बई
आइतबार, ११ वैशाख २०७९, १० : ४८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ ।
लिगमा ७ खेल खेलेको मुम्बई जितविहीन हुँदै तालिकाको पुछारमा छ । यता लखनउ सहज जित निकाल्दै तालिकाको शीर्ष तीनमा रहने योजनामा छ । लिगमा ७ खेल खेलेको लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा मुम्बई पराजित भएमा अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण
-
धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल