बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैजनी बन्यो काठमाडौँ, तस्बिरहरू हेरौँ

बुधबार, १४ वैशाख २०७९, १५ : ५८
बुधबार, १४ वैशाख २०७९

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । काठमाडौँ उपत्यकामा जताततै ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।

विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फुल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । दरबारमार्ग, रत्नपार्क, सुनधारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरू बैजनी रंगको भएका छन् । सानो बोटमा मात्रै सीमित नभई ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप