बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने

बुधबार, १४ वैशाख २०७९, १९ : ३३
बुधबार, १४ वैशाख २०७९

नेपालमा पछिल्लो समय मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको छ । मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएपछि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मार्फत प्रवर्द्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक उपचारमा केन्द्रित मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने भएको हो ।

मुख स्वास्थ्यसम्बन्धी रोगहरुको भार र नसर्ने रोगहरूलाई लक्षित गरी विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन र सचेतनालाई गति दिइने बहुक्षेत्रीय कार्ययोजना उल्लेख गरिएको छ । मुखको क्यान्सरको शीघ्र पहिचान प्राथमिक उपचार सेवाहरुमा एकीकृत गरिने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप