मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

शनिबार, १७ वैशाख २०७९, १३ : २४
शनिबार, १७ वैशाख २०७९

पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।

अटेरी  समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो  चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप