शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : घोषणामा सीमित घोषणापत्र

आइतबार, १८ वैशाख २०७९, १० : २६
आइतबार, १८ वैशाख २०७९

स्थानीय तहको निर्वाचनको निर्वाचन नजिकिएसँगै केन्द्रदेखि स्थानीय तहसम्म दलहरुले मतदाता धमाधम रिझाउन घोषणापत्र सार्वजनिक गरिरहेका छन् । कसैले यसलाई संकल्प पत्र भनेका छन् भने कसैले यसलाई प्रतिबद्धता पत्रको नाम दिएका छन् ।

विगतमा पनि दलहरुले घोषणापत्र सार्वजनिक त गरेकै हुन् । तर ती घोषणापत्र कागजको खोस्टामा मात्र सीमित बने । यसपटक दलले गरेका प्रतिबद्धता र संकल्प कति पुरा होलान्, त्यो चाहिँ हेर्न बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप