मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगले दियो मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी तालिम (फोटोफिचर)

बिहीबार, २२ वैशाख २०७९, १२ : ०४
बिहीबार, २२ वैशाख २०७९

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो। 

तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप