शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किशोरीलाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

बुधबार, २८ वैशाख २०७९, १७ : ४१
बुधबार, २८ वैशाख २०७९

बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना युवा पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप