ad
x

साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

आज एक अमेरिकी डलरको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३.२९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो । यसैगरी, एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर १३०.१७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको बिक्री दर १५३.२३ रुपैयाँ र खरिद दर १५२.४९ रुपैयाँ छ । ८६.७७ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद ८६.३५ रुपैयाँ छ ।


यस्तै, सिंगापुर डलरको बिक्री दर ८९.४० रुपैयाँ र खरिद दर ८८.९७ रुपैयाँ छ । यता जापानी येनको बिक्री दर ९.५४ रुपैयाँ र खरिद मूल्य ९.५० रुपैयाँ छ । चिनियाँ युवानको बिक्री मूल्य १८.४३ रुपैयाँ र खरिद मूल्य १८.३४ रुपैयाँ छ ।



साउदी रियालको बिक्री मूल्य ३३.०३ रुपैयाँ र खरिद मूल्य ३२.८७ रुपैयाँ र कतारी रियालको बिक्री मूल्य ३३.९३ रुपैयाँ र खरिद मूल्य ३३.७६ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्री मूल्य ३३.७३ रुपैयाँ र खरिद मूल्य ३३.५७ रुपैयाँ छ ।



यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.३१ रुपैयाँ र खिरिद मूल्य २८.१७ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर ९.७३ रुपैयाँ र खरिद दर ९.६८ रुपैयाँ छ ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X