ad
x
फाेटाेफिचर

सुनसान बन्यो काठमाडौँको सडक, तस्बिरहरू

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

स्थानीय निर्वाचनका लागि उपत्यकावासी आ–आफ्नो जिल्लामा फर्किएपछि काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका छन् । यसअघि बाक्लो चहलपहल हुने सडकहरू सुनसान बनेका हुन् ।


प्रहरीका आधिकारिक तथ्यांकअनुसार दुई दिनमा लगभग डेढ लाख मानिसले काठमाडौँ छाडेका छन् । तर, यो सङ्ख्या अझै बढी रहेको बताइएको छ । भोलि स्थानीय तहको निर्वाचनमा मतदान हुँदैछ । हेरौँ तस्बिरहरू : 





 





 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X