शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदान केन्द्र धमाधम बनाइँदै (तस्बिरहरू)

बिहीबार, २९ वैशाख २०७९, १४ : २८
बिहीबार, २९ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतदान केन्द्रको कार्य तीव्रताका साथ भइरहेको हाे ।

मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको निर्वाचन आयोगलाई जानकारी गराएको थियो । विभागको जानकारी अनुसार आयोगले सवै स्थानीय तहहरूलाई पालको व्यवस्था गर्न र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई मतदान केन्द्रमा त्यसै अनुसार व्यवस्था गर्न निर्देशन दिएको थियो । शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप