बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कसरी तयार गरिँदै छ काठमाडौंमा मतदान केन्द्रहरु ? (भिडियोसहित)

बिहीबार, २९ वैशाख २०७९, १७ : ५७
बिहीबार, २९ वैशाख २०७९

शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । देशैभरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरु निर्माणको कामले तीव्रता पाउनका साथै मतदान स्थलहरूमा मतपत्रलगायतका निर्वाचन सामग्रीहरुको तयारी पनि धमाधम भइरहेको छ । 

विशेष गरेर काठमाडौं र ललितपुर महानगरमा मतदान स्थलहरूको तयारी कसरी भइरहेको छ ? मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको सूचना सार्वजनिक गर्दै गर्दा निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ त ?

यिनै विषयमा रहेर तयार पारिएको एक भिडियो रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप