शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिहीबार, २९ वैशाख २०७९, १९ : २१
बिहीबार, २९ वैशाख २०७९

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले निर्देशन दिएकी हुन् । निर्वाचनका समयमा बढी भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप