मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् ललितपुरमा मतदानको उत्साह

चिरिबाबुले गरे मतदान
शुक्रबार, ३० वैशाख २०७९, ०७ : ४७
शुक्रबार, ३० वैशाख २०७९

ललितपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको उत्साह देखिएको छ । मतदाताहरू बिहानै मत हाल्नका लागि लामबद्ध भएका छन् । महानगरमा मेयर पदका प्रत्यासी रहेका चिरिबाबु महर्जनले पनि बिहानै झम्सिखेलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । हेर्नुहोस् तस्बिरहरु


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप