बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको मैदानमा अग्युरोको सालिक

शुक्रबार, ३० वैशाख २०७९, १४ : २८
शुक्रबार, ३० वैशाख २०७९

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो ।

यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

अग्युरोले यसै सिजन खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप