शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा ७६ प्रतिशत मत खस्यो

शुक्रबार, ३० वैशाख २०७९, २० : ०६
शुक्रबार, ३० वैशाख २०७९

आज सम्पन्न  भएको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा ७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । 

जसमा भक्तपुर नगरपालिकाका ७६ प्रतिशत, चाँगुनारायणमा ७७ प्रतिशत, सूर्यविनायक र मध्यपुर थिमिमा ७५/७५ प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ ।  जिल्लामा १ लाख ४३ हजार ६  २३ मत खसेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप