शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोलाप्रथाबाट वडाध्यक्षमा विजयी भए एमालेका उम्मेदवार

शनिबार, ३१ वैशाख २०७९, ०४ : ५४
शनिबार, ३१ वैशाख २०७९

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।
निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा  कैले गुरुङ विजयी भएका हुन् ।  गुरुङ यसअघि पनि  सोही वडाका अध्यक्ष थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप