
ADVERTISEMENT
समाचार
दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परे

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा कांग्रेसका उम्मेदवारले ९० मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ