बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्ने तयारी, विराटनगरमा अझै मतगणना सुरु भएन

शनिबार, ३१ वैशाख २०७९, ०९ : १८
शनिबार, ३१ वैशाख २०७९

सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन । 
यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप