शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाका गुलरियामा काँग्रेसले लियो अग्रता

शनिबार, ३१ वैशाख २०७९, ०९ : ३१
शनिबार, ३१ वैशाख २०७९

बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। 

काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत,एमालेकी टिकाकुमारी सामशेली मगरले ५९४ मत र माओवादीकी इन्दीरा सुवेदीले १८४ मत मात्रै ल्याएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप