ad
x

बर्दियाका गुलरियामा काँग्रेसले लियो अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। 


काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत,एमालेकी टिकाकुमारी सामशेली मगरले ५९४ मत र माओवादीकी इन्दीरा सुवेदीले १८४ मत मात्रै ल्याएकी छिन्।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X