बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको जनकनन्दनी १ मा कलम अगाडि

शनिबार, ३१ वैशाख २०७९, ०९ : ३३
शनिबार, ३१ वैशाख २०७९

 धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को मतगणनामा नेकपा एकीकृतले सुरुवाती अग्रता लिएको छ । वडा न.१ इनर्वाको मत गणनामा यस्तो छ ः 
एकीकृत समाजवादी पार्टी (कलम छाप) 
मेयर — १९१
उप मेयर — २०७
वडा अध्यक्ष — २६२

नेपाली काङ्ग्रेस (रुख छाप)
मेयर — १८९
उप मेयर — १८०
वडा अध्यक्ष — १५० 

नेकपा एमाले (सुर्य छाप) 
मेयर — १८
उप मेयर — २०
वडा अध्यक्ष — ४० 

जनता समाजवादी पार्टी (छाता छाप) 
मेयर — ६७
उप मेयर — ३९
वडा अध्यक्ष — २३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप