ad
x

हुम्लाको ताजाँकोट–१ र रुकुमपश्चिमको सानीभेरी–१ मा माओवादीका उम्मेदवारहरू विजयी

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका –१ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । ताजाँकोट–१ मा  अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१ का नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 


वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेको माओवादीका रुकुम जिल्ला प्रचार समितिका संयोजक धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X