
हुम्लाको ताजाँकोट–१ र रुकुमपश्चिमको सानीभेरी–१ मा माओवादीका उम्मेदवारहरू विजयी

हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका –१ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । ताजाँकोट–१ मा अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१ का नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेको माओवादीका रुकुम जिल्ला प्रचार समितिका संयोजक धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ