ad
x

जनकपुरमा स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै एमाले

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ  ।


घण्टाघर–१७२
एमाले – ५७
आँप – ४०
छाता – ३१
साइकल – २४
लालटेन – २२















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X