शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै एमाले

शनिबार, ३१ वैशाख २०७९, १० : २७
शनिबार, ३१ वैशाख २०७९

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ  ।

घण्टाघर–१७२
एमाले – ५७
आँप – ४०
छाता – ३१
साइकल – २४
लालटेन – २२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप