शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मिनियामा सिके राउतको पार्टीका उम्मेदवारको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १० : ५७
शनिबार, ३१ वैशाख २०७९

धनुषाको लक्ष्मिनिया गाउँपालिकामा मतगणना सुरु भएको छ । उक्त गाउँपालिकाको सुरुवाती मतगणनामा पालिका अध्यक्ष र उपाध्यक्षमा सिके राउतको जनमत पार्टीले अग्रता लिएको छ । जनमत  पार्टीका अध्यक्ष उपाध्यक्षले क्रमश १६१ र १२३ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका उम्मेदवारले क्रमश १०४ र १०२ मत ल्याएका छन् । सुरुवाती चरणमा यो पालिकामा एमाले तेस्रो स्थानमा छ । एमालेका उम्मेदवारले ९१ र ८६ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप