ad
x
समाचार

हेटौँडामा एमालेको अग्रता कायमै

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

हेटौँडा उपमहानगरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका अनन्त पौडेलले ७१ मत ल्याउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६५ मत ल्याएकी छन् ।


उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ८२ मत ल्याउँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँले ८८ मत ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९२ मत खसेको  छ । हाल २ सय मत गनिएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X