काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी अगाडि
शनिबार, ३१ वैशाख २०७९, ११ : २१
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।
नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
-
स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन
-
मन्त्रालयको दराजमा थन्कियो सुरुङ मार्ग
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु
-
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी