शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरकाे मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, ११ : ५८
शनिबार, ३१ वैशाख २०७९

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।  विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो । 

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप