ad
x

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमतको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0
सांकेतिक तस्बिर

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मत गणना सुरु भएको छ । २ सय मत गणना गर्दा जनमत पार्टीको मेयरमा ६० तथा उपमेयरतर्फ ५२ मत आएको छ ।  त्यस्तै एमालेका उम्मेदवारलाई १८ र उपमेयरलाई २४ मत आएको छ । त्यसैगरी काँग्रेसका मेयरलाई ८  र उपमेयर २ मत आएको छ भने जनता समाजवादीको मेयरलाई ११ र उपमेयरलाई १२ मत परेको छ । राप्रपाका मेयर/उपमेयरलाई क्रमशः ११ र १६ मत परेको छ ।
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।