शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमतको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : २२
शनिबार, ३१ वैशाख २०७९

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मत गणना सुरु भएको छ । २ सय मत गणना गर्दा जनमत पार्टीको मेयरमा ६० तथा उपमेयरतर्फ ५२ मत आएको छ ।  त्यस्तै एमालेका उम्मेदवारलाई १८ र उपमेयरलाई २४ मत आएको छ । त्यसैगरी काँग्रेसका मेयरलाई ८  र उपमेयर २ मत आएको छ भने जनता समाजवादीको मेयरलाई ११ र उपमेयरलाई १२ मत परेको छ । राप्रपाका मेयर/उपमेयरलाई क्रमशः ११ र १६ मत परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप