शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाको मतगणना २ बजेदेखि हुने

शनिबार, ३१ वैशाख २०७९, १२ : २५
शनिबार, ३१ वैशाख २०७९

पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेदेखि मतगणना हुनेगरी सर्वदलीय बैठकले निर्णय गरेको जनाएको छ । 
पोखरामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा धनराज आचार्य रहेका छन् भने एमालेबाट कृष्ण दापा मैदानमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप