ad
x

भक्तपुरको सूर्यविनायकमा एमालेको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ  । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी दल काँग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् । यस्तै उपमेयरमा पनि अगाडि रहेको काँग्रेसले ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X