ad
x
राजनीति

काठमाडौंमा सिर्जना र केशव स्थापित पछि परे, बालेनको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५४ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १७ र एमालेका उम्मेदवार केशव स्थापितले १२ मत पाएका छन् । 


यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ३ मत ल्याएका छन् भने ३ मत बदर भएको छ । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X