
ADVERTISEMENT
राजनीति
काठमाडौंमा सिर्जना र केशव स्थापित पछि परे, बालेनको अग्रता

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५४ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १७ र एमालेका उम्मेदवार केशव स्थापितले १२ मत पाएका छन् ।
यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ३ मत ल्याएका छन् भने ३ मत बदर भएको छ । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ