ad
x

बालेनले अग्रता बनाएपछि समर्थकको हुटिङ

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् । 
उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  बालेनकै उम्मेदवारीका कारण काठमाडौंको नतिजालाई चासोका साथ हेरिएको छ । 
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X