
ADVERTISEMENT
नुवाकोटको तारकेश्वरमा काँग्रेसका उम्मेदवार अधिकारीको अग्रता

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार शिव अधिकारीले अग्रता बनाएका छन् । १ हजार मत गणना सकिँदा अधिकारीले ५४५ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका उम्मेदवार रमेश वस्तीले ३३६ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले ३५० मत पाएका छन् भने एमालेका उम्मेदवारले ३४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। तारकेश्वरमा माओवादी र काँग्रेसको गठबन्धन रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ