
११ सय मत गन्दा यस्तो छ बुटवल उपमहानगरको अवस्था

बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका ११ सय मत गन्दा पाण्डेले ४५५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचन २३६ ले प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।
उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३ मत तथा एमालेकी सावित्रा अर्याल ले २१५ मत तथा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १८२ मत प्राप्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ