बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरकाे मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

शनिबार, ३१ वैशाख २०७९, १३ : १६
शनिबार, ३१ वैशाख २०७९

मोरङको विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले २६९ मत सहित अग्रता लिएका छन् । कोइरालालाई एमालेका मेयरका उम्मेदवार सागर थापाले १८१ मतका साथ पछ्याइराखको अवस्था छ । 

उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले  २२६ मतका साथ अग्रता लिएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १५२सहित पछ्याइराखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप