बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाका विभिन्न पालिकाका ८ वटा वडामा माओवादी केन्द्र विजयी

शनिबार, ३१ वैशाख २०७९, १३ : ३०
शनिबार, ३१ वैशाख २०७९

रोल्पाका विभिन्न पालिकाका ८ वटा वडामा नेकपा  माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । रोल्पा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा खुमबहादुर थापा विजयी भएका हुन् । 

थबाङ गाउँपालिका वडा नम्बर ५ गोवर्धन घर्तीमगर,  सुनिस्मृति गाउँपालिका वडा नंबर १ मा पवन कुँवर, लुंग्री गाउँपालिका वडा नंबर ७ मा हिराबहादुर पुन, परिवर्तन गाउँपालिका वडा नंबर १ मा मैते घर्ती, माडी गाउँपालिका वडा नंबर १ मा रोहितसिंह घर्ती, त्रिवेणी गाउँपालिका वडा नंबर  १ मा देउराम घर्ती विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप