ad
x

रोल्पाका विभिन्न पालिकाका ८ वटा वडामा माओवादी केन्द्र विजयी

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

रोल्पाका विभिन्न पालिकाका ८ वटा वडामा नेकपा  माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । रोल्पा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा खुमबहादुर थापा विजयी भएका हुन् । 


थबाङ गाउँपालिका वडा नम्बर ५ गोवर्धन घर्तीमगर,  सुनिस्मृति गाउँपालिका वडा नंबर १ मा पवन कुँवर, लुंग्री गाउँपालिका वडा नंबर ७ मा हिराबहादुर पुन, परिवर्तन गाउँपालिका वडा नंबर १ मा मैते घर्ती, माडी गाउँपालिका वडा नंबर १ मा रोहितसिंह घर्ती, त्रिवेणी गाउँपालिका वडा नंबर  १ मा देउराम घर्ती विजयी भएका छन् । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X