बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १३ : ४८
शनिबार, ३१ वैशाख २०७९

गोरखा गण्डकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार होम बहादुर राना मगरले ५२ मतले अग्रता लिएका छन् । गाउँपालिकाको वडा न १  को १०० मत गन्दाको मगरले १२ मतले अगाडि छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार दिपक तिमिल्सिनाले ४० पाएका छन् ।

एमालेका विष्‍णुप्रसाद पन्तले ७ मत पाएका छन् । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी ललिता अधिकारीले अग्रता लिएकी छिन् । उपमेयरमा एमालेले ६ र जसपाका भीम नारायण श्रेष्‍ठले १ मत पाएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप