ad
x

गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

गोरखा गण्डकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार होम बहादुर राना मगरले ५२ मतले अग्रता लिएका छन् । गाउँपालिकाको वडा न १  को १०० मत गन्दाको मगरले १२ मतले अगाडि छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार दिपक तिमिल्सिनाले ४० पाएका छन् ।


एमालेका विष्‍णुप्रसाद पन्तले ७ मत पाएका छन् । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी ललिता अधिकारीले अग्रता लिएकी छिन् । उपमेयरमा एमालेले ६ र जसपाका भीम नारायण श्रेष्‍ठले १ मत पाएका छन् ।




 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X