ad
x

सर्लाहीको कौडेना गाउँपालिकामा ५ राउण्ड हवाई फायर

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

सर्लाहीको कौडेना गाउँपालिका तनाव ग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।


कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षियरुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गर्दै आएका छन् । यसै विषयमा भएको विवादमा गाउँपालिकामा राखिएको मतपेटिका स्थलमा ढुगामुडा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X