
ADVERTISEMENT
सर्लाहीको कौडेना गाउँपालिकामा ५ राउण्ड हवाई फायर

सर्लाहीको कौडेना गाउँपालिका तनाव ग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षियरुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गर्दै आएका छन् । यसै विषयमा भएको विवादमा गाउँपालिकामा राखिएको मतपेटिका स्थलमा ढुगामुडा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ