बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाको तातोपानी गाउँपालिकामा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १३ : ५९
शनिबार, ३१ वैशाख २०७९

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता बनाएको छ । ७१८ मत गणना गर्दा काँग्रेसका नन्दप्रसाद चौलागाईं २४१ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा माओवादी केन्द्रका सुरेश कुँवरले २३६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सुरत बहादुर शाही १६५ पाउँदा एकीकृत समाजवादीका हिमालय खत्रीले ३१ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप