ad
x

मकवानपुरको मनहरीमा गाउँपालिकामा काँग्रेस अगाडि

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।


जसमा काँग्रेसका पालिका अध्यक्ष उम्मेदवारको पक्षमा ९९८ मत आउँदा एमालेका उम्मेदवारको ४६४ मत पाएका छन् । त्यस्तै त्यस्तै एकीकृत समाजवादीको पक्षमा २०२ मत आएको छ । उपाध्यक्षतर्फ नेकपा माओवादी ४६४, एमाले ४०५ र समाजवादी ३१८ मत आएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X