शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा गाउँपालिकामा काँग्रेस अगाडि

शनिबार, ३१ वैशाख २०७९, १४ : ०६
शनिबार, ३१ वैशाख २०७९

मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

जसमा काँग्रेसका पालिका अध्यक्ष उम्मेदवारको पक्षमा ९९८ मत आउँदा एमालेका उम्मेदवारको ४६४ मत पाएका छन् । त्यस्तै त्यस्तै एकीकृत समाजवादीको पक्षमा २०२ मत आएको छ । उपाध्यक्षतर्फ नेकपा माओवादी ४६४, एमाले ४०५ र समाजवादी ३१८ मत आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप