बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवास नगरपालिका ८ मा माओवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १६ : ०६
शनिबार, ३१ वैशाख २०७९

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । शनिबार जारी मतगणनामा वडा अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको हो ।

२१५७ मतगणना हुँदा माओवादीका समसेर सिंहले ७५३ मत ल्याएका छन् भने नेकपा एमालेका रुद्रंबहादुर मगरले ७४४ मत ल्याएका छन् । यस्तै लोसपाका ३५३, जनमुक्ति पार्टीका १४७ र स्वतन्त्रले ११७ मत पाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप