शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोटेकोशी गाउँपालिकामा यस्तो छ पछिल्लो मत परिणाम

शनिबार, ३१ वैशाख २०७९, २१ : ००
शनिबार, ३१ वैशाख २०७९

भोटेकोशी गाउँपालिकामा पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । भोटेकोसी गाउFपालिकामा वडा नम्बर १ र वडा नम्बर  २ को मत गणना भएको छ । 

अध्यक्ष 
रुख–४६८
सूर्य–​ ४४५
हसिया हथौडा – ४८२
कलम–३९

उपाध्यक्ष 
-रुख ५५१
-सूर्य ५८५
हँसिया हथौडा ३८२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप