सिरहा नगरपालिका १ को अध्यक्षमा जसपाका यादव विजयी
आइतबार, ०१ जेठ २०७९, ०९ : २०

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजदेव यादवलाई पराजित गर्दै उनी १ सयले विजयी भएका हुन् ।
महेश यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी राजदेव यादवले ४ सय ११ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा