बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

आइतबार, ०१ जेठ २०७९, १० : ०६
आइतबार, ०१ जेठ २०७९

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ ।

शुक्रबार २,८४१ नयाँ संक्रमित भेटिएका थिए । महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५.२४ लाख जनाको मृत्यु भइसकेको छ । भारतमा हाल निको हुने दर ९८.७४ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप