शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

आइतबार, ०१ जेठ २०७९, ११ : ४७
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७०  मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप