शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सल्यानको दार्मामा मतगणनामा गडबड भएको भन्दै तनाव, काँग्रेसको नाराबाजी

आइतबार, ०१ जेठ २०७९, १५ : १७
आइतबार, ०१ जेठ २०७९

सल्यानको दार्मा गाउँपालिकामा मतगणनामा गडबड भएको भन्दै गणना स्थगित भएको  छ । वडानम्बर १ र २ को मतगणनामा गडबड भएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो  ।

मतगणना स्थल बाहिर काँग्रेसले नाराबाजी गरिरहेको  छ  भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप