शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेल–पेमा बैंक अकाउन्ट लिंक गर्दा तत्काल १०१ रुपैयाँ वालेट ब्यालेन्स प्राप्त गर्न सकिने

आइतबार, ०१ जेठ २०७९, १८ : २१
आइतबार, ०१ जेठ २०७९

नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरू माझ सेल पे मार्फत बैंक खाता लिंक गरे बापत तत्काल १०१ रुपैयाँको वालेट ब्यालेन्स प्रदान गर्ने योजना ल्याएको हो । 
यसका साथै कम्पनीले हरेक हप्ता एक जना ग्राहकलाई लक्की ड्र मार्फत ५ हजार रुपैयाँ बराबरको सेल पे कार्ड भौचर समेत प्रदान गर्ने जनाएको छ । यद्यपि, यो योजना मे १५, २०२२ देखि अगस्ट १६, २०२२ सम्म मात्र जारी रहने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप