बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागार्जुन नगरपालिका-१ मा काँग्रेस विजयी

आइतबार, ०१ जेठ २०७९, २० : ५१
आइतबार, ०१ जेठ २०७९

नागार्जुन नगरपालिका वडा नं १ मा रामेश्वर लामा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लामाले १३७३ मतका साथ विजयी भएका हुन् ।

लामाले नागार्जुन नगरपालिकामा काँग्रेसको विजयी खाता खोलेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राम चन्द्र लामाले ६३२ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप