
ADVERTISEMENT
फोटोफिचर
मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारको लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ । त्यसको वरिपरि चिटिक्क परेका स्वागत द्वार निर्माण गरिएका छन् ।
उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फुलका माला र बत्ती प्रयोग गरि चिटिक्क पारिएको छ । भारतीय प्रधानमन्त्री मोदी सोमबार एक दिने भ्रमणका लागि सोमबार बिहान १० :४० मा लुम्बिनी भ्रमणमा आउँदैछन् ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ