मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी (फोटोफिचर)
आइतबार, ०१ जेठ २०७९, २१ : ४२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारको लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ । त्यसको वरिपरि चिटिक्क परेका स्वागत द्वार निर्माण गरिएका छन् ।
उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फुलका माला र बत्ती प्रयोग गरि चिटिक्क पारिएको छ । भारतीय प्रधानमन्त्री मोदी सोमबार एक दिने भ्रमणका लागि सोमबार बिहान १० :४० मा लुम्बिनी भ्रमणमा आउँदैछन् ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गरेको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण