फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन
आइतबार, ०१ जेठ २०७९, २१ : ५४
नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । अभिनेता तथा पाइलट विजय लामाका पिता समेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।
छोरा विजय लामाले सामाजिक सञ्जालमार्फत हेमको निधन भएको जानकारी गराएका छन्। लामा करिब दुइ सातादेखि स्वास्थ्यमा कठिनाई आएकोले मनमोहन अस्पताल स्वयम्भूको (ccu) मा भर्ना भएका थिए । स्वर्गीय लामाको सोमबार बौद्ध धर्मको नियम अनुसार स्वयम्भूको चिहानमा अन्तिम संस्कार गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू
-
चीनमा हुवावेईको विक्री आकासियो
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता